नियम
दर्ता किताब
(१) स्वास्थ्य व्यावसायीको नाम दर्ताको प्रयोजनको लागि रजिष्ट्रारले
अनुसूची–२ बमोजिमको ढाँचामा दर्ता किताब राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता किताब राख्दा स्वास्थ्य व्यवसायीहरूको
विषयगत तथा तहगत आधारमा छुट्टाछुट्टै दर्ता किताब राख्नु पर्नेछ ।